१४ मंसिर २०७७, आइतबार
English Nepali
मोरङमा सलहसँगै ‘वेस्टर्न टेन्ट क्याटरपिलर को डर

जहदा गाउँपालिका — सलह समस्याको समाधान नहुँदै खेतबारीमा ‘वेस्टर्न टेन्ट क्याटरपिलर’ नामक नयाँ झुसिलकीराको प्रकोप सुरु भएको छ । मोरङको जहदा गाउँपालिकाको खेतबारीमा यो कीरा देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरबाट यो गाउँपालिका करिब १३ किमि पूर्वदक्षिणमा पर्छ ।बोटबिरुवामा माकुरोको जालो लगाई बस्ने यो कीरा अहिले विशेषगरी आँपका बोट र कर्कलोमा देखिएको गाउँपालिका […]

कोरोना पोजेटिभ भए पनि लक्षण नदेखिएका मानिसबाट संक्रमण फैलिँदैन : डब्लुएचओ

एजेन्सी, २८ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ ।कोरोना भाइरसले विश्व प्रभावित भएका बेला स्वास्थ्य संगठनकी आपतकालीन रोग तथा जुनोसिस युनिट प्रमुख डा, मारिया भान क्रेकोभले विशेषगरी युवा र स्वस्थ […]

मोरङको जहदा गाउँपालिका मा एक जनामा कोरोना पुष्टि,जहदा पनि कोरोना बाट अछुटो रहेन।

जहदा गाउँपालिका, २०७७-०२-२७ मोरङको जहदा गाउँपालिका पनि कोरोना बाट अछुटो रहेन। जहदामा आज मात्र एक जनामा कोरोना पुष्टि भएको छ। जहदा वडा न. ७ का एक जना अन्दाजी ४० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ।एक हप्ता अगाडी भारत को मथुराबाट आई दुर्गा माध्यमिक विद्यालय ,जहदा -५ लक्ष्मीनियाको क्वारेन्टाइनमा बसेका थिए। चिनी रोग भएका कारणले पनि […]

विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४ पुग्यो

विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै विराटनगरमा कोरोना सक्रमितको संख्या ४ पुगेको छ । विराटनगर महानगरपालिका–३ की २२ वर्षीय एक युवतीमा संक्रमण पोजिटिभ देखिएको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षण पछि उनमा संक्रमण भएको पत्ता लागेको थियो । संक्रमित युवती केही दिनअघि भारतबाट आएकी हुन् र उनी विराटनगर महानगरको […]

Breaking: आज पनि २१३ जनालाई कोरोना पुष्टि , संक्रमितको संख्या ३४४८ पुग्यो

जहदा गाउँपालिका,नेपालमा पछिल्लो २४ घन्टामा २१३ थप जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाका अनुसार देशका भिन्न जिल्लामा गरिएको कोरोना परिक्षणमा थप २१३ जनालाई कोरोना पुष्टि भएको हो ।आज पुष्टि भएका कोरोना संक्रमित सहित संक्रमितको संख्या ३४४८ पुगेको छ ।त्यस्तै पछिलो अपडेट अनुसार थप १०२ जना कोरोनालाई जितेर र्फकिएको प्रबक्ता देबकोटाले बताए […]

Breaking: नेपालमा आज पनि थप ३२३ जनालाई कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

बिराटनगर, नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार थप ३२३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ३२३५ पुगेको हो । देवकोटाका अनुसार हालसम्म कोरोनालाई जितेर ३६५ जना घर फर्किएका छन् ।नयाँ संक्रमितहरु मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा ,बर्दिया , कास्की , बागलुङ, बझाङ, कन्चनपुर , अछाम , कैलाली […]

Contact Us

  • Laxminiya Youth Club लक्ष्मीनिया युवा क्लब
  • Regd No. 3447   PAN : 608934251
    Address : Jahada5, Majhare, Morang

    Phone : 9819349007 ,9815376699
    Email : [email protected]
    Website: www.lyc.org.np

Youtube Subscribe

MAP