१५ चैत्र २०८०, बिहिबार

Laxminiya Youth Club

बिराटनगर, नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार थप ३२३ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ३२३५ पुगेको हो । देवकोटाका अनुसार हालसम्म कोरोनालाई जितेर ३६५ जना घर फर्किएका छन् ।नयाँ संक्रमितहरु मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा ,बर्दिया , कास्की , बागलुङ, बझाङ, कन्चनपुर , अछाम , कैलाली , डडेल्धुरा, दैलेख ,डोल्पा , सुर्खेत , जाजरकोट , सल्यान , अर्घाखाची , नबलपरासी , रुपन्देही , भक्तपुर , धनुषा , कपिलबस्तुका रहेका छन ।

त्यस्तै काठमान्डौ , महोतरी , रौतहट , सर्लाहीलगायतका जिल्लाका रहेका प्रबक्ता देबकोटाले जानकारी दिएका छन ।यस अघि शुक्रबार २७८, बिहीवार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ।

Contact Us

    • Laxminiya Yuwa Club (LYC)

Head Office : Jahada5, Majhare, Morang

Suscribe Us

MAP