१५ चैत्र २०८०, बिहिबार

Laxminiya Youth Club

जहदा गाउँपालिका,नेपालमा पछिल्लो २४ घन्टामा २१३ थप जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देबकोटाका अनुसार देशका भिन्न जिल्लामा गरिएको कोरोना परिक्षणमा थप २१३ जनालाई कोरोना पुष्टि भएको हो ।आज पुष्टि भएका कोरोना संक्रमित सहित संक्रमितको संख्या ३४४८ पुगेको छ ।त्यस्तै पछिलो अपडेट अनुसार थप १०२ जना कोरोनालाई जितेर र्फकिएको प्रबक्ता देबकोटाले बताए ।यो संगै कोरोनालाई जित्नेको संख्या ४६७ पुगेको छ ।

Contact Us

    • Laxminiya Yuwa Club (LYC)

Head Office : Jahada5, Majhare, Morang

Suscribe Us

MAP