१५ आश्विन २०७९, शनिबार
English Nepali

कार्यक्रम समाप्त !

रक्तदान कार्यक्रम
मिति : २०७७ साल मङ्सिर ३० गते मंगलाबार
समय : २:०० बजे देखि ५ बजे सम्म
स्थान : जहदा गाउँपालिका केन्द्रबिन्दु, लक्ष्मीनिया बजार

रक्तदान गरौ, पुण्यको भागीदार बनौ।
तपाई को एक थोपा रगतले कसैको ज्यान जोगिन्छ भने पक्कै रक्तदान गरौ।

दिनदिनै रगतको अभाव को समाचार बिभिन्न माध्यमबाट सुन्दै आएका छौँ। केहि हद सम्म रगत को अभाव नहोस भनेर हामीले रक्तदान कार्यक्रम आयोजना गर्दैछौँ। लायन्स क्लब अफ बिराटनगर युनिक तथा जहदा गाउँपालिका को कार्यालय मझारे सँग सहकार्य गरेका छौँ। तपाईहामी सबै मिलेर कार्यक्रम सफल पारौ। हाम्रो लक्ष्य १०० पिन्ट रगत संकलन।

Contact Us

    • Laxminiya Yuwa Club (LYC)

Head Office : Jahada5, Majhare, Morang

Suscribe Us

MAP