LYC- Cricket Runner up Winner in Mayor Cup Cricket Tournament 2079
जहदा गाउँपालिका को बिकास एवंम सम्वृद्धिको लागि क्लबले गरेको कामहरु सरहनिय छ। आउदो दिनहरुमा पनि क्लबले राम्रो काम गर्नेछ भन्ने अपेक्षा राखेको छु। – पशुपति यादव इन्जिनियर ,जहदा गाउँपालिका
More..
लक्ष्मीनिया युवा क्लब धेरै नै राम्रो काम गरिरहेको छ। म बिगत केहि महिना देखि हेर्दै आएको छु कि यो क्लब खेलकुदको साथसाथै अरु बिभिन्न अतिरिक्त क्रियाकलाप तथा सामाजिक कार्य गर्दै आएको छ। र भविष्यमा पनि यो भन्दा राम्रो कार्य गर्नेछ आशा राखेको छु। – पेरिस सुबेदी सामाजिक अभियन्ता ( बिराटनगर )
More..
यो जुन युवाहरु को टिम छ,धेरै नै राम्रो कार्य गर्दै आएको छ। यसरि नै यो युवाहरु मिलेर समाज को हित र परिकल्पना गरि कार्य गर्दै जनाले गाउँ र देशको बिकाश हुनेछ। – माननीय शिव कुमार मण्डल प्रतिनिधी सभा सदस्य क्षेत्र न. ५ ,मोरंग
More..
यी युवाहरु को समुहले सानो समयमा धेरै नै सहर्निय काम गरेकॊ छ। जहदा गाउँपालिकाको नाम रोशन गरेको छ। -जयनरथ गिरि वडा अध्यक्ष जहदा गाउँपालिका-४
More..